Summary/संक्षेप
Cellapp मा, हामी साना स्टार्टअप देखि लिएर दैनिक हजारौँ अर्डर ह्यान्डल गर्ने ठूला कम्पनीसम्म—सबै प्रकारका व्यवसायहरूका लागि भविष्यलाई ध्यानमा राखेर E-Commerce समाधान निर्माण गर्ने गर्छौं।
eSewa, Khalti, FonePay, ConnectIPS तथा कस्टम API वर्कफ्लोहरूको सहज एकीकरणसहित, हामीले बनाउने प्लेटफर्महरू छिटो, सुरक्षित, सजिलो रूपमा व्यवस्थापनयोग्य र नेपाली बजारका लागि विशेष रूपमा अनुकूल हुन्छन्।

कुनै प्रश्न छ भने यो फारम भर्नुहोला।
WordPress (WooCommerce) Packages
-
Marketplace Plan
बहु-विक्रेता प्लेटफर्म (Marketplace) बनाउनेहरूका लागि यो योजना आदर्श...
₨400,000.00 – ₨500,000.00 -
Enterprise Plan
Enterprise स्तरका कम्पनीहरू, ठूलो नेटवर्क भएका ब्रान्डहरू वा...
₨250,000.00 – ₨300,000.00 -
Professional Plan
WordPress WooCommerce मा उन्नत, स्केलेबल र शक्तिशाली eCommerce...
₨100,000.00 – ₨120,000.00 -
Standard Plan
WordPress WooCommerce मा अझ शक्तिशाली र स्केलेबल eCommerce...
₨70,000.00 – ₨80,000.00 -
Basic Plan
नेपालमै पहिलो पटक WordPress (WooCommerce) मा तयार हुने...
₨40,000.00 – ₨50,000.00
PrestaShop Packages
-
Marketplace Plan
बहु-विक्रेता प्लेटफर्म (Marketplace) बनाउन चाहनेहरूका लागि यो योजना...
₨700,000.00 – ₨1,200,000.00 -
Enterprise Plan
बृहत् स्तरको eCommerce संचालन, centralized management र automation...
₨600,000.00 – ₨700,000.00 -
Professional Plan
विस्तारित eCommerce संचालनका लागि आवश्यक उन्नत सुविधाहरू सहितको...
₨250,000.00 – ₨300,000.00 -
Standard Plan
बढ्दो प्रोडक्ट लिस्ट र customer interaction बढिरहेको व्यवसायका...
₨150,000.00 – ₨200,000.00 -
Basic Plan
PrestaShop मा सुरु गर्न चाहने व्यवसायका लागि यो...
₨100,000.00 – ₨120,000.00
Customizable Packages
-
Hybrid Package
Hybrid Packages त्यस्ता व्यवसायका लागि बनाइएको छ जसले...
-
Customizable Package
विशेष आवश्यकताअनुसार पूर्ण रूपमा कस्टमाइज्ड eCommerce समाधान चाहिने...
किन हामीलाई नै छान्ने ? – ई–कमर्स विकासका लागि
नेपालमा छिटो, स्केलेबल, र उच्च रूपान्तरण हुने (high-converting) E-Commerce website निर्माणका लागि तपाईंको भरपर्दो पार्टनर।
तपाईंको प्रोडक्ट क्याटलग वृद्धि हुँदा तपाईंको स्टोर पनि तपाईंसँगै विस्तार हुन्छ।
हाम्रो scalable E-Commerce ले हजारौँ प्रोडक्ट भए पनि सहज र स्थिर प्रदर्शन सुनिश्चित गर्छ—अनलाइन व्यापार (Online Business) विस्तार गर्ने लक्ष्य भएका व्यवसायहरूका लागि आदर्श बनेको छ।
हामी केवल वेबसाइट मात्र नभएर— वेबसाइट इन्टरनेटमा देखिने (visibility)पनि बनाउँछौँ।
तपाईंको e-commerce साइटसँग पहिलो दिनदेखिनै यी सुविधा हरु रहन्छन्:
- Clean URL संरचना
- Technical SEO सेटअप
- Schema implementation
- Analytics तथा Tracking tools
यसले तपाईंको स्टोरलाई ecommerce, e commerce in Nepal, online store जस्ता कीवर्डहरूमा rank गर्न मदत गर्छ।
Technology नजानेर चिन्ता? कुनै समस्या छैन।
हाम्रो कस्टम ड्यासबोर्डमार्फत तपाईँले सजिलै प्रोडक्ट, अर्डर, इन्वेन्टरी (Inventory), छुट, र ग्राहकहरू व्यवस्थापन (manage) गर्न सक्नुहुन्छ।
स्टार्टअप, SME, र बढ्दै गरेका e-commerce व्यवसायहरूका लागि उत्कृष्ट समाधान।
हामी वेबसाइट मात्र डेलिभर (delivery) गर्दैनौँ— तपाईंको सफलतासँगै उभिन्छौँ।
हाम्रो समर्थन टोलीले तपाईंको e-commerce प्लेटफर्मलाई सधैं सुगम, विस्तारयोग्य, र अफ्टिमाइज्ड (optimized) अवस्थामा रहन सुनिश्चित/मदत गर्छ।
हामी मोबाइल–फर्स्ट, तेज गतिमा चल्ने, रूपान्तरणमा केन्द्रित E-Commerce Website विकास गर्छौँ।
तपाईं PrestaShop, WooCommerce, वा कस्टम वेब डिजाइन/डेभलपमेन्ट जे रोज्नुभयो पनि— तपाईंको साइट छिटो लोड हुन्छ र सबै डिभाइसमा उत्कृष्ट shopping अनुभव प्रदान गर्ने छ।
तपाईंको ई–कमर्स वेबसाइटका लागि सुरक्षित र सहज भुक्तानी प्रणाली खोज्दै हुनुहुन्छ?
हामी eSewa, Khalti, FonePay, ConnectIPS, बैंक गेटवेहरू, र अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसरहरूलाई एकीकृत (integrate) गर्छौँ— जसले तपाईंको अनलाइन व्यापारका ग्राहकहरूलाई सहज र भरपर्दो checkout अनुभव प्रदान गर्छ।
