Enterprise Plan

Enterprise स्तरका कम्पनीहरू, ठूलो नेटवर्क भएका ब्रान्डहरू वा विशेष workflow चाहिने eCommerce व्यवसायका लागि Enterprise Plan तयार गरिएको छ।
Custom Checkout Flow देखि Multi-Vendor Support सम्म, यो योजना पूरै कस्टमाइज्ड र व्यवसायको गति अनुसार स्केलेबल छ।