Home New

– उद्यमीका लागि हामी सधैंझै यसपाली पनि

नेपाली उद्यमीहरुलाई प्रोत्साहन र सहयोग गर्न हामीले सेलएपको नेपाल संस्करण मार्फत केही प्रभावकारी योजनाहरु लिएर आएका छौ।

आफु अनुकुल Plan छनोट गर्नुहोस्

eCommerce Website/Apps

eCommerce Website/Apps तपाईंको आफ्नै eCommerce वेबसाईट तथा मोबाईल एप्स निकै सस्तोमा । १ बर्षको डोमेन, होस्टिङ अनि आधारभूत मार्केटिङ मोड्युल सहित

रु.५०,००० बाट सुरु

Website with Marketing Tools

वेबसाइट डिजिटल चिनारी हो । यदी व्यावसायको वेबसाइट छैन भने तपाईं केहि गुमाइ रहनुभएको हुनसक्छ । मार्केटिङ टुल्स सहितको वेबसाइट रोज्नुहोस

रु.३०,००० बाट सुरु

Tailored or Readymade Plans

तपाईंको व्यावसायका लागी उपयुक्त सफ्ट्वेर सुलभ मुल्यमा निर्माण गर्नुपरेमा हामी सहयोग गर्न सक्छौं । केहि व्यावसायका लागी हामी संग तयार सफ्ट्वेर पनि हुनसक्छ

रु.२०,००० बाट सुरु

फ्री Business परामर्श

आफ्नो व्यावसायलाई कसरी डिजिटल गर्ने? अन्योलमा हुनुहुन्छ भने हामी परामर्श दिन सक्छौं । हामीसंग तपाईंका लागि उपयुक्त प्रणाली पनि हुनसक्छ

रु.000 बाट सुरु

Mobile Apps पोर्टफोलियो

वेब पोर्टफोलियो

पार्टनर / क्लाइन्ट्स हाम्रो बारेमा के भन्नुहुन्छ ?

तपाईंको व्यवसायलाई डिजिटल युगमा लैजानुहोस्।

उत्कृष्ट वेबसाइट, मोबाइल एप्लिकेसन र डिजिटल मार्केटिङ सेवाको साथ आफ्नो व्यापारलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्।