Offer Valid till | अफर समाप्त हुने समय


नेपालमै पहिलो पटक EMI मा eCommerce | क्यास वा क्रेडिट कार्ड
अब आफ्नै मोबाईल एप्स सहितको eCommerce बनाउनुहोस्। अहिले गरिरहनु भएको Business वा नयाँ सुरुवात गर्दै हुनुहुन्छ भने यो Plan तपाईंहरुको लागि उत्कृष्ट छ।
सस्तो र सुपथ मूल्यमा आफ्नो business लाई अनलाइन लग्नुहोस्। एकमुष्ठ भुक्तानी वा EMI मा भुक्तानीको विकल्प मध्य कुनै एक छनौट गर्नुहोस्।


eCommerce मा हुने विशेषताहरु
- अन्लाईन किनमेल गर्न मिल्ने
- आफ्नो eCommerce website
- कम्पनी प्रोफाइल
- जिन्सी (Inventory)
- ग्राहक विवरणको Database
- अन्लाईन रकम भुक्तानी (छलफलमा)
- Automation tools (छलफलमा)
- मोबाईल एप्स (छलफलमा)
साथै मार्केटिङ टूल्स र परामर्श पनि
eCommerce Mobile Application Plans
अब आफ्नै मोबाईल एप बनाउने दुई वटा विकल्प!


आफ्नो मोबाईल एपको लागि Uddhami / Mobile App मध्य उपयुक्त योजनलाई Form को मेसेज मा mention गर्नुहोला।
Uddhami Plan
- आफ्नो eCommerce मोबाईल एप हाम्रो Uddhami plan मा एकीकृत गर्नुहोस्।
- वार्षिक सदस्यताको आधारमा सिस्टम।
- ग्राहक विवरण र Database।
- आफ्नो सामानहरुको Catalog।
- Add to Cart Option
Personalized Mobile App Plan
- तपाईंको आफ्नै मोबाईल एप (आफ्नो Branding Logo, Color)
- ग्राहक विवरण र Database।
- आफ्नो सामानहरुको Catalog।
- Add to Cart Option
- Push Notification हरु पठाउने option
eCommerce पोर्टफोलियो
विगतमा हामीले बनाएका ecommerce वेबसाईटहरु।
आफ्नो भुक्तानी प्रकृया अनुसार विकल्प छनौट गर्नुहोस्। कुनै एक विकल्पबाट Inquiry पठाउन सक्नुहुन्छ।
तल दिएको Form भरेर हामीलाई आफ्नो Inquiry पठाउनुहोस्। हामी छिट्टै सम्पर्क गर्नेछौ।