img
Cellapp – नेपाल विशेष

विश्व प्रविधिको क्षेत्रमा एक सफल कम्पनीको छवि बनाएर विगत ११ वर्ष देखि प्रविधिको उचित प्रयोग, व्यवस्थापन र विकासमा Cellapp एक चिरपरिचित नाम हो।

Cellapp ले आफ्नो स्थापनाकाल देखि नेपाल तथा विदेशका धेरै व्यवसायहरुलाई आफ्नो Business Acceleration Tools, Business Consultation, Branding, Digital Marketing, Websites and Mobile Application जस्ता सेवाहरु सफलता र कुशलताको साथ प्रदान गर्दै आएको छ।

विगतमा Business Acceleration Services मा अनुभवी Cellapp ले यसपाली पनि नेपाली व्यवसायीहरुलाई लक्षित गरेर यो विषम परिस्थितीमा यहाँहरुलाई सहयोग र प्रोत्साहन गर्ने हेतुले विविध योजनाहरु लिएर आएको छ।

8000
People Impacted

158
Businesses Accelerated

16
Impact Projects

9
Exited Startups

नेपालमा उद्यमशीलताको विकास र उद्यमीहरुमा कोरोनाको प्रभाव कम गर्दै यसलाई नै नयाँ अवसर बनाउन हामी सहयोग गर्नेछौ!

कृपया आफु अनुकुल Plan छनोट गर्नुहोस्

EMI मा eCommerce
  • तपाईंको आफ्नै eCommerce वेबसाईट तथा मोबाईल एप्स त्यो पनि किस्ताबन्दीमा।
  • नगद वा क्रेडिट कार्ड EMI बाट यो सेवा लिन सक्नुहुनेछ।

थप जान्नुहोस्

dots

Free Business Consultations
  • हरेक बुधबार केही उद्यमीहरुलाई हामी नि:शुल्क परामर्श दिनेछौं।
    इच्छुक भए कृपया सम्पर्क गर्नुहोला।

सम्पर्क गर्नुहोस्

dots

Post Covid Revival Plans
  • महामारीको बिचमा पनि अवसरको श्रृजना गर्न सकिन्छ।
    तपाईंसँग योजना छ भने हामीसँग collaborate गरौं वा हामीसँगै भएका Readymade Plans बाट आफु अनुकुल उपयुक्त Plan रोज्नुहोस।

थप जान्नुहोस्

dots

Free Website तथा Digital Marketing
  • थुप्रै Website योजनाहरु र डिजिटल मर्केटिङ विकल्पहरु..

थप जान्नुहोस्

कुनै प्रश्न छ भने यो फारम भर्नुहोला।

हामी छिट्टै सम्पर्क गर्नेछौ।

Message sent!