PrestaShop Packages
Standard Plan
बढ्दो प्रोडक्ट लिस्ट र customer interaction बढिरहेको व्यवसायका लागि Standard Plan उपयुक्त छ। Inventory Management र Reviews जस्ता सुविधाले तपाईंको eCommerce प्रणालीलाई अझ बलियो बनाउँछ।

बजेट: रु. 1,50,000 – 2,00,000
(नोट: आवश्यकताअनुसार थप Add-ons तथा सुविधाहरू पनि चर्चा गरेर यसमा समावेश गर्न सकिन्छ।)
Reviews
There are no reviews yet.