Basic Plan

PrestaShop मा सुरु गर्न चाहने व्यवसायका लागि यो Basic Plan उत्कृष्ट छ। सफा डिजाइन, आवश्यक पेजहरू, भुक्तानी–ढुवानी सेटअप र सहज संचालनका आधारभूत सुविधाहरू यसमा उपलब्ध छन्।