Marketplace Plan
बजेट: रु. 4,00,000 – 5,00,000+
बहु-विक्रेता प्लेटफर्म (Marketplace) बनाउनेहरूका लागि यो योजना आदर्श हो।
Vendor Onboarding, Commissions, Payout System, KYC, Product Approval Flow जस्ता सुविधा सहित—नेपालमै Ramro Marketplace बनाउन आवश्यक सबै टूलहरू यसमा समावेश छन्।




यस प्लानमा समावेश सुविधाहरू
- Enterprise Plan का सबै सुविधाहरू
- Vendor Onboarding & KYC Management
- Vendor Dashboard + Commissions & Payouts System
- Product Approval Workflow
- Customer Loyalty & Subscription Modules
- Site-Wide Analytics System
- १ वर्ष Hosting डेभलपमेन्ट लागतमा समावेश
(नोट: आवश्यकताअनुसार थप Add-ons तथा सुविधाहरू पनि चर्चा गरेर यसमा समावेश गर्न सकिन्छ।)
